काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो पक्षका नेताहरुको बैठक बस्दैछ ।


ADVERTISEMENT


सर्वोच्च अदालतले पदमुक्त गरेपछि उनीहरु समसामयिक राजनीतिक घटनाक्रमबारे केन्द्रित रहेर बैठक बस्न लागेको हो ।


ADVERTISEMENT

# # #


बबरमहलमा दिउँसो १ बजे बैठक बोलाइएको जसपाका एक नेताले बताए ।

सर्वोच्चले जसपाबाट दुई राज्यमन्त्री र ९ जना मन्त्री भएका थिए। तर सर्वोच्चले अन्तरिम आदेश दिएसँगै १९ दिनमै मन्त्रीहरू पदमुक्त भएका थिए।