काठमाडौँ – आजदेखि काठमाडौँ उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयको स्थगित शुरु भएको छ । निषेधाज्ञा खुकुलो भएसँगै स्वास्थ्य मापदण्ड अपनाएर कार्यालयहरुले पुनः सेवा सुरु गरेका छन् ।


ADVERTISEMENT


काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयहरुले यसअघि स्थगित गरिएका सबै सेवाहरु सुरु गरेका हुन् । निषेधाज्ञा सुरु भएसँगैँ गत बैसाख १६ गतेदेखि प्रशासन कार्यालयहरुले सेवा स्थगन गरेका थिए ।


ADVERTISEMENT

# # #