काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतले प्रधानमन्त्री नियुक्त गर्न नसक्ने दाबी गरेका छन् ।


ADVERTISEMENT


 ओलीले बिहीवार संवैधानिक इजलासको आदेश अनुसार अदालतलाई लिखित जवाफ पेश गर्दै ‘संविधानको धारा ७६ अनुसार, प्रधानमन्त्री नियुक्तको अधिकार राष्ट्रपति बाहेक कसैलाई नभएको प्रस्ट पारेका हुन् ।


ADVERTISEMENT

# # #


साथै उनले रिट निवेदकको दावी संविधान र लोकतन्त्रको आधारभूत मूल्य र मान्यताविपरीत रहेको बताएका छन् । उनले विपक्षी पार्टीका शेरबहादुर देउवासहितका १४६ निवर्तमान सांसद्ले माग गरे बमोजिम अदालतले फैसला दिएको खण्डमा पञ्चायती व्यवस्थाको जस्तो निर्दलीयतालाई ब्युँताउने जिकिर समेत गरेका छन् ।

१८ बुँदागत रुपमा प्रधानमन्त्रीद्वारा अदालतमा पेश गरिएको लिखित जवाफको पूर्णपाठ हेर्नुहोस् :