मनाङ – निरन्तरको वर्षापछि आएको बाढीले मनाबाढीले मनाङको बेलिब्रिज, काठेपुल र विद्युत्‌गृह बगाएको छ । तिमाङखोलामा आएको बाढीले ३२ किलोवाटको स्याल्क्युखोला लघुजलविद्युत् गृहसहित पुलहरु बगाएको हो ।


ADVERTISEMENT


यसैगरी बाढीले नासो गाउँपालिकाको तिलागाउँ डुबानमा परेको छ । डुबानमा आधा बस्ती प्रभावित भइकोमा चारवटा घरमा ठूलो क्षति पुगेको जिल्ला प्रहरी कार्यालय, मनाङका डीएसपी सुवास खड्काले जानकारी दिएका छन् ।


ADVERTISEMENT

# # #