काठमाडौँ – पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका नेता झलनाथ खनाल अस्पताल भर्ना भएका छन् । रगतमा हेमोग्लेविनको मात्रा कम भएको र ज्वरो बढेपछि उनी थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका हुन् ।


ADVERTISEMENT


यसअघि कोरोना संक्रमणका कारण नर्भिकमै लामो समयको उपचारपछि उनी घर फर्किएका थिए । उनलाई आकस्मिक कक्षमा भर्ना गरिएको अस्पताल स्रोतले जनाएको छ ।


ADVERTISEMENT

# # #