काठमाडौँ – चौधरी ग्रुपको लगानी रहेको नवलपरासीस्थित चौधरी उद्योग ग्राममा आगलागी भएको छ ।


ADVERTISEMENT


उद्योगको वियर प्लान्टमा बिहाना ८ बजेबाट शुरु भएको आगो अहिले नियन्त्रण बाहिर रहेको उद्योग प्रशासन प्रमुख दामोदर पौडेल जानकारी दिए ।


ADVERTISEMENT

# # #


दमकल, नेपाली सेना र प्रहरीको सहयोगमा आगो निभाउने प्रयास भइरहेको उनले बताए ।