काठमाडौँ – प्रतिनिधि सभा विघटन विरुद्ध परेको १९ वटा रिटको सुनुवाइ गर्न बहस सुरु भएको छ ।


ADVERTISEMENT


गत जेठ ७ गते सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरी कात्तिक २६ र मंसिर ३ गते निर्वाचनको मिति तोकेकी थिइन् । उक्त निर्णयकाविरुद्ध परेका ३० मध्ये १९ रिटको आज सुनुवाइ हुन लागेको हो । बाँकी ११ वटा रिटको सुनुवाइका लागि शुक्रवार पेशी तोकिएको सर्वोच्चले जनाएको छ ।


ADVERTISEMENT

# # #


सर्वोच्चमा अहिले विघटनविरुद्ध पहिलो रिट निवेदन हाल्ने अधिवक्ता विरभद्र जोशी बोलिरहेका छन् ।

गत जेठ ७ गते सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरी कात्तिक २६ र मंसिर ३ गते निर्वाचनको मिति तोकेकी थिइन् ।