काठमाडौँ – नेपाल लेखापढी कानून व्यवसायी संघका केन्द्रीय अध्यक्ष सीताराम दाहाललाई पितृशोक परेको छ ।


ADVERTISEMENT


अध्यक्ष दाहालका पिता जीवनाथ दाहालको आफ्नो निवास मकवानपुरमा निधन भएको हो ।


ADVERTISEMENT

# # #


संघका महासचिव कृष्णप्रसाद दाहालले ८३ वर्षीय दाहालका पिताको कोरोना संक्रमणका कारण निधन भएको जानकारी दिए ।

जीवनाथ जिल्लाका पुराना राजनीतिक एवं सामाजिक व्यक्ति भएको उनले बताए ।