काठमाडौँ – प्रधानमन्त्री केपी शर्माओलीले मन्त्रिपरिषद्को आकष्मिक बैठक बोलाएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्रीमा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले गरेको दाबी खारेज गरेसँगै प्रधानमन्त्री ओलीले आकष्मिक बैठक बोलाएका हुन् ।


ADVERTISEMENT


मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गर्दै निर्वाचनको मिति घोषणा गर्न सक्ने बताइएको छ ।


ADVERTISEMENT

# # #