काठमाडौँ – कोरोना संक्रमण विस्तारै ओरालो लाग्न थालेको छ । पछिल्ला तीन दिनमा संक्रमितको संख्या ओरालो लागेकोमा संक्रमण दर पनि घट्दै गएको छ ।


ADVERTISEMENT


आइतवार २४ घण्टाको अवधिमा ७ हजार ३ सय ६८ संक्रमित थपिएका छन्, यो शनिवारको तुलनामा ७९६ ले कम हो ।


ADVERTISEMENT

# # #


आइतबार ६ हजार ६ सय ४८ जना निको भएर घर फर्केको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो शनिवारको भन्दा १ हजार १९३ बढी कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।