काठमाडौँ – शनिवार एकैदिन ५ हजार बढी कोरोना संक्रमित निको भएका छन् ।


ADVERTISEMENT


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार शनिवार थप ५ हजार ४५५ संक्रमित निको भएका हुन् ।


ADVERTISEMENT

# # #


यो सँगैँ नेपालमा कोरोना निको हुनेको संख्या ३ लाख ३३ हजार १०८ पुगेको छ भने हाल सक्रिय संक्रमितको संख्या १ लाख ९ हजार ७४० रहेको छ ।