काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्ललाई पितृ शोक परेको छ । कप्तान मल्लका बुवा रामकृष्ण मल्लको निधन भएको हो ।


ADVERTISEMENT


उनको ७८ वर्षको उमेरमा आज बिहान मृत्यु भएको नेपाल क्रिकेट संघका केन्द्रीय सदस्य छुम्बी लामाले जनाएका छन् । उनका अनुसार कप्तान मल्लका बुवाको आजै काठमाडौँको टेकुमा दाहसंस्कार गरिएको छ ।


ADVERTISEMENT

# # #


नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लको बुबा रामकृष्ण मल्लको ७८ बर्षको उमेरमा आज बिहान दु:खद निधनको…

Posted by Chhumbi Lama on Thursday, April 29, 2021