काठमाडौँ – गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाको सरुवापछि सहसचिव जनकराज दाहाललाई प्रवक्ता तोकिएको छ ।

गृहका कामकारवाहीको जानकारी एवं सूचना प्रदानको लागि दाहाललाई प्रवक्ता तोकिएको हो ।


ADVERTISEMENT


ADVERTISEMENT

# # #



दाहाललाई गृहको प्रवक्तासँगै सुरक्षा तथा समन्वय महाशाखाको जिम्मेवारी दिइएको हो । गृहअघि उनी काठमाडौंका प्रमुख जिल्ला अधिकारी थिए ।