काठमाडौँ– नेकपा एमालेको खनाल–नेपाल समूहको केन्द्रीय कमिटीको बैठक अहिले बसिरहेको छ।  हाल उनीहरु कलंकीस्थित एक पार्टी प्यालेसमा बैठक बसिरहेका हुन् ।


ADVERTISEMENT


बैठकमा पार्टीको पछिल्लो विवादका विषयमा नै छलफल हुने जनाइएको छ ।


ADVERTISEMENT

# # #


आजै एमाले अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा छुट्टै ओली समूहको संसदीय दलको बैठक राखेका छन्। उक्त बैठकमा भने आफुहरु सहभागी नहुने खनाल–नेपाल समूहको भनाई छ ।