काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा काठमाडौँमा जारी त्रिदेशीय (थ्री नेसन्स) कप अन्तर्गत नेपाल र किर्गिस्तानको ओलम्पिक टिम (यू–२३)बीचको खेल सुरु भएको छ


ADVERTISEMENT


खेल काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ५ः३० बजेदेखि सुरु भएको हो ।


ADVERTISEMENT

# # #


यस्तो छ नेपाली प्लेइङ ११

गोलकिपर : किरण कुमार लिम्बु (कप्तान)

डिफेन्डरर : रञ्जितधिमाल , रोहित चन्द, अनन्त तामाङ र दीनेश राजवंशी ।

मिडफिल्डर : त्रिदेव गुरुङ, तेज तामाङ, संजोग राई र रविशंकर पासवान ।

फरवार्ड : अन्जन विष्ट र रिजाल ।