काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले आज अपरान्ह कोभिड विरुद्वको खोप लगाउने भएकी छिन् ।


ADVERTISEMENT


उनले आज त्रिवि शिक्षण अस्पताल महाराजगन्जस्थित कोरोना विरुद्वको खोप लगाउने भएकी हुन् ।


ADVERTISEMENT

# # #


खोप आज अपरान्ह ४ बजे लगाउने भनिएको छ ।

नेपाल सरकारले गत फागुन २३ गते देखि दोस्रो प्राथमिकता अन्र्तगत ६५ वर्ष माथिका समूहका लागि खोप वितरण कार्यक्रम सञ्चालन गर्दै आएको छ । यसअघि सोहि दिन नै प्रधानमन्त्री केपी शर्मा ओली, उनका दम्पती र मन्त्रिपरिषद्ले खोप लिइसकेका छन् ।