काठमाडौँ – धुम्बाराहीस्थित नेकपा कार्यालयमा नेकपा एमालेको बोर्ड राखिएको छ । २०७५ जेठमा माओवादी केन्द्रसँगको सहकार्यपछि त्यहाँ नेकपाको बोर्ड टाँगिएको थियो ।


ADVERTISEMENT


तर आइतवारको अदालतको फैसलापछि पार्टी कार्यालय पनि पहिलेकै अवस्थामा फर्किन थालेका छन्।


ADVERTISEMENT

# # #


तत्कालीन एमालेको मुख्यालय धुम्बाराहीबाट नेकपाको बोर्ड हटाएर एमालेको राखिएको कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिए ।