काठमाडौँ – सर्वोच्च अदालतको फैसला पछि पुनर्स्थापना भएको प्रतिनिधिसभाको सातौँ अधिवेशनको पहिलो बैठक सुरु भएको छ ।


ADVERTISEMENT


बैठक सुरु हुनासाथ सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपति विद्यादेवी भण्डारीले पठाएको पत्र पढेर सुनाएका छन् ।


ADVERTISEMENT

# # #


प्रत्यक्ष हेर्नुहोस्: