सोलुखुम्बु – प्रभु बैंकले वैकल्पिक पेशा तथा व्यवसाय सञ्चालनका लागि पर्यटक गाइड दावा फुन्जा शेर्पालाई बिना धितो ऋण दिएको छ ।


ADVERTISEMENT


ट्रेकिङ गाइड शेर्पाले कोरोना महामारी शुरु हुनुअघिसम्म खुम्बु क्षेत्रमा विश्वका विभिन्न पर्यटकलाई घुमाउने गर्थे । तर कोरोनापछि पर्यटक आउन छाडेको र वैकल्पिक पेशा नभएपछि उनी घरमै बसिरहेकी थिइन् ।


ADVERTISEMENT

# # #


कोरोनाले दैनिक जीवनयापना गर्न कठिन भएको जानकारी पाएपछि प्रभुले उनलाई विना धितो सहुलियत ब्याजमा १ लाख रुपैयाँ उपलब्ध गराएको हो।