आगामी मंसिरमा हुने निर्वाचनका लागि इलाममा नेकपा एमालेबाट वरिष्ठ नेता झलनाथ खनाल सर्वसम्मत उम्मेदवार चयन भएका छन् । एमाले जिल्ला कमिटीले खनाललाई इलाम क्षेत्र नम्बर १ बाट सर्वसम्मत रूपमा प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार छानेको हो ।


ADVERTISEMENT


खनाल जिल्लामा बिकास निर्माणका लोकप्रिय नेता को रूपमा चिनिन्छन ।


ADVERTISEMENT

# # #


यो सग्सगै ईलाम मा सम्पुर्ण कर्याकर्ता चुनाव मा होमिएका छन ।