मकवानपुर –समृद्धि फाइनान्सले मकवानपुरमा विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ ।


ADVERTISEMENT


महादेवटारस्थित नटारम्भेश्वर आधारभूत विद्यालयका ४२ जना विद्यार्थीलाई स्वेटर, टोपी तथा मोजा वितरण गरिएको थियो ।


ADVERTISEMENT

# # #


न्यानो कपडा वितरण कार्यक्रममा बोल्दै विद्यालयका प्राधानाध्यापक भिमसेन कठायतले आर्थिक विपन्न विद्यार्थी जाडो याममा विद्यालय आउन मुश्किल हुने अवस्था रहेकोमा न्यानो कपडाले विद्यार्थीलाई विद्यालय आउने वातावरण निर्वाह गर्न सहयोग गर्ने बताए ।