काठमाडौँ – काठमाडौँस्थित भृकुटीमण्डपमा बस दुर्घटना भएको छ । भृकुटीमण्डपको पश्चिमतर्फ सिँहदरबार, सहीदगेट र रत्नपार्ककको मोडमा यात्रुबाहक बस दुर्घटना भएको छ ।


ADVERTISEMENT


चन्द्रागिरि यातायातको बा ३ ख ४४३७ नम्बरको बस बिहीबार बिहान ८ बजेतिर दुर्घटनामा परेको हो ।


ADVERTISEMENT

# # #


दुर्घटनामा चालकसहित एक बच्चा घाइते भएकोमा अन्यको अवस्था सामान्य रहेको छ । घाइते चालक र बच्चाको ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।