राजविराज– सप्तरीको विष्णुपुर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली काँग्रेस विजयी भएको छ ।


ADVERTISEMENT


जिल्ला निर्वाचन कार्यालयका अनुसार नेपाली काँग्रेसका प्रमुखका उम्मेदवार लिलम्बर यादवले २१२८ मत लाएर विजयी भएका हुन् । उनका निकट प्रतिद्वन्द्वी राष्ट्रिय जनता पार्टी(राजपा) नेपालका मुनिलाल खंगले १६५९ मत ल्याए ।


ADVERTISEMENT

# # #


उपाध्यक्षमा काँग्रेसकै जनजिरा यादवले दुईहजार ६७ मत ल्याएर बिजयीभएकी छन् । उनकी निकट प्रतिद्वन्द्वी फोरम नेपालकी उषादेवी साह एक हजार ४८० मत ल्याउएकी थिइन् ।