काठमाडौँ – सरकारले राष्ट्रियसभाको हिउँदे अधिवेशन आजै अन्त्य गर्न राष्ट्रिपति समक्ष सिफरिस गरेको छ । आइतबार आकष्मिक रुपमा बसेको मन्त्रीपरिषद्को बैठकले उक्त सिफरिस गरेको हो ।


ADVERTISEMENT


प्रधानमन्त्री केपी शर्माओलीले आजै राष्ट्रिसभा बैठकमा सम्बोधन गरेका छन् ।


ADVERTISEMENT

# # #


कोरोना भाइरस (कोभिड–१९)का कारण प्रभावित बनेको राष्ट्रियसभाको हिउँदे अधिवेशन गत १७ गतेबाट सुरु भएको थियो ।