काठमाडौं – रोजल शाहीले आफ्नो स्वरमा पहिलो गित ‘प्रेमको गहिराई’ सार्वजनिक गरेका छन्।


ADVERTISEMENT


अनिल शाहीको शब्द तथा संगीत रहेको यो गितमा अनिल शाहीलनैे निर्देशन गरेका हुन्। यो म्युजिक भिडिओमा गायक रोजल र अन्जु चौलागाईंले अभिनय गरेका छन्।


ADVERTISEMENT

# # #


गीतको संगीत संयोजन, मिक्सिङ तथा मास्टरिङ ब्लुबेरी स्टुडियोमा गरिएको हो। सोहन मानन्धर भिडिओका सिनेमेटोग्राफर तथा सम्पादक हुन्।

‘प्रेमको गहिराई’ रोजलको आधिकारिक युट्युब च्यानल ’रोजल शाही म्युजिक’बाट सार्वजनिक भएको हो।

 

https://www.youtube.com/watch?v=50-0Yh3jfaQ&fbclid=IwAR2Kw5V5sjhMJicN6umbTYbRvIDjAAZaWnmOZKLQH88M84Rwo-qn7HzcOc0