काठमाडौँ – प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले संसद् विगठन गर्न सिफारिस गरेका छन् ।


ADVERTISEMENT


आइतवार बिहान आकस्मिक मनित्रपरिषद्को वैठक डाकेर उनले यस्तो सिफारिस गरेका हुन् ।


ADVERTISEMENT

# # #


प्रधानमन्त्रीको यस्तो निर्णयलगत्तै नेकपा अध्यक्ष पुष्पकमल दाहाल बालुवाटार गएका छन् ।