गौशाला– महोत्तरीको बर्दिबास नगरपालिका–१४ मा नेपाली काँग्रेसको प्यानलै विजयी भएको छ ।


ADVERTISEMENT


निर्वाचन अधिकृत मणिराम न्यौपानेका अनुसार बर्दिबास–१४ मा नेपाली काँग्रेसका भरत हमालले ७०३ मत ल्याएर विजयी भएका छन् । उनका निकटत्तम प्रतिद्वन्द्वी (माओवादी केन्द्र)का उमेश महतो ४३४ मत ल्याए ।


ADVERTISEMENT

# # #