काठमाडौं – प्रमुख विपक्षी दल नेपाली कांग्रेसले मंसिर २९ गते सडकमा आउन आफ्ना नेता, कार्यकर्तालाई अपिल गरेको छ ।


ADVERTISEMENT


बिहीबार बसेको कांग्रेस वर्तमान र पूर्वपदाधिकारीहरुको बैठकले २९ गते सडक सडकमा विरोध प्रदर्शनका लागि आउन आह्वान गरेको हो ।


ADVERTISEMENT

# # #


यसअघि वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि १७ मंसिरमा तनहुँमा भएको धरपडक, कोभिड–१९ को नियन्त्रण तथा उपचारमा देखाएको उदासिनता र स्वास्थ्य सामग्री खरिदमा भएको भ्रष्टचारको विरोधमा २९ गते ७७ जिल्लामै प्रदर्शन गर्ने निर्णय गरेको थियो । सोही अनुसार पदाधिकारी बैठकले आह्वान गरेको हो ।