काठमाडौँ –प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लिखित जवाफ दिएका छन् ।


ADVERTISEMENT


प्रचण्डले गत कात्तिक २८ को सचिवालय वैठकमा पेश गरेको १९ पृष्ठ लामो राजनीतिक प्रतिवेदनको जवाफस्वरुप प्रधानमन्त्री ओलीले ३८ पेज लामो जवाफ फर्काएका हुन् । प्रधानन्त्रीले प्रचण्डको उक्त प्रस्तावको जवाफका लागि १० दिनको समय मागेका थिए ।


ADVERTISEMENT

# # #


सोहीअनुसार उनले जवाफ पेश गरेका हुन् । प्रस्तुत छ प्रधानमन्त्रीले पेश गरेको जवाफको पूर्णपाठ ।