काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आज भएको निर्वाचनबाट जिल्ला नगरको उपाध्यक्ष पदमा दिनेश श्रेष्ठ निर्वाचित भएका छन् ।


ADVERTISEMENT


किशोर प्रधान समुहका श्रेष्ठले चन्द्र ढकाल समुहका गुणनिधि तिवारीलाई पराजित गरेका हुन् ।


ADVERTISEMENT

# # #


कुल खसेको १०५ मतमा श्रेष्ठले ५८ र तिवारीले ४७ मत ल्याएका छन् ।