काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमितिका लागि आज भएको निर्वाचनमा जिल्ला नगर सदस्य पदका लागि किशोर प्रधान समूहबाट १२ सदस्य र चन्द्र ढकाल समूहबाट ६ सदस्य निर्वाचित भएका छन् ।


ADVERTISEMENT


बिजयी नामहरु

राजन श्रेष्ठ ७३
तारानाथ घिमिरे ७२
शोभकान्त पौडेल ७०
कमल श्रेष्ड ६९
गजेन्द्र भगत ६८
चक्र ब अधिकारी ६७
अरुण सुमाग्री ६६
देव कुमार श्रेष्ठ ६५
रामेश्वर मानन्धर ६३
कमन बहादुर खड्का ६२
सुरकृष्ण वैद्य ६१
कुबिर कुमार श्रुष्ठ ५८
डिबी बस्नेत ५८
उमेश डालमिया ५३
किशोर कुमार आचार्य ५२
महेन्द्र कुमार श्रेष्ठ ५४
अमृत भट्टचन ५१
गोपाल कौडिया ५५ मत


ADVERTISEMENT

# # #


जिल्ला नगरमा कुल १०५ मत खसेको थियो ।