काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगततर्फको उपाध्यक्ष पदमा अन्जन श्रेष्ठ भारी मतान्तरले विजयी भएका छन् । उनले प्रतिद्वन्द्वी उमेशलाल श्रेष्ठलाई २५ मतान्तरले हराएका हुन् ।


ADVERTISEMENT


अन्जनले ६२ मत ल्याउँदा उमेश ३७ मतमा सीमित भए । वस्तुगततर्फको उपाध्यक्षमा अन्जन किशोर प्रधान समुह र उमेशलाल श्रेष्ठ चन्द्र ढकाल समूहबाट प्रतिस्पर्धामा उत्रिएका थिए ।


ADVERTISEMENT

# # #