काठमाडौँ – पत्रकार ऋषि धमलालाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।


ADVERTISEMENT


‘कन्ट्याक्ट ट्रेसिङ’मा परेपछि गरिएको स्वाब परीक्षणको रिपोर्ट पोजेटिभ देखिएको धमलाले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएका छन् । पोजेटिभ देखिएपछि आफू होम आइशोलेसनमा बसेको बताएका छन् ।


ADVERTISEMENT

# # #


उनले आफ्नो प्रत्यक्ष सम्पर्कमा आएकाहरुलाई सतर्क रहन समेत आग्रह गरेका छन् ।

धमलाले भनेका छन्, ‘कन्ट्याक्ट ट्रेसिङ’को आधारमा आज गराएको (कोभिड–१९) स्वाब परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ । यो बीचमा मसँग प्रत्यक्ष सम्पर्कमा रहनुहुने सबैले आवश्यक स्वास्थ्य सतर्कता अपनाउनुहोला । म आजैबाट होम–आईसोलेशनमा बसेको छु । यहाँहरुको माया, सद्भाव, शुभेच्छा र आशिर्वादले कोरोना संक्रमणलाई छिट्टै परास्त गर्ने विश्वास लिएको छु । धन्यवाद ।’

आदरणीय सबैमा नमस्कार;
`कन्ट्याक्ट ट्रेसिङ`को आधारमा आज गराएको (कोभिड–१९) स्वाब परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ । यो…

Posted by Rishi Dhamala on Sunday, November 8, 2020