बलिउड अभिनेता सलमान खानलाई बेलायती संसदले सम्मान गरेको छ। सलमानलाई फिल्म जगतमा उनले गरेको योगदानका निम्ति ‘ग्लोबल डायभर्सिटी अवार्ड २०१७’ बाट सम्मानित गरिएको हो।


ADVERTISEMENT


सलमानलाई यी पुरस्कार हाउस अफ कमन्सका अध्यक्षा केथ वीजले दिएका हुन्।


ADVERTISEMENT

# # #


एक कन्सर्टका लागि उनी हाल लण्डन पुगेका छन्। उनीसँगै उनका भान्जा आहिल पनि गएका बताइएको छ।