कोरोना महामारीका कारण गरिएको लकडाउनपछि सुनसान बनेका काठमाडौँका सडकमा लकडाउन खुलेपछि चहलपहल बढेको थियो । तर बडादसैँको बेला फेरि काठमाडौँका सडक रित्ता भएका छन् । मंगलवार काठमाडौंको रत्नपार्कबाट देखिएको घण्टाघरको सडक । तस्वीर : रासस


ADVERTISEMENT