एजेन्सी – छोटो समयमा विश्वप्रसिद्ध बनेको दक्षिण कोरियाली कम्पनी सामसुङ ईलेक्ट्रोनिक्स ग्रूपका अध्यक्ष कुन हीको निधन भएको छ ।


ADVERTISEMENT


६ वर्षदेखि मुटुरोगी रहेका उनको ७८ वर्षको उमेरमा आफ्नै निवास द कोरियन हेराल्डमा निधन भएको हो । एक वर्षदेखि उनी बेडमै आराम गरिरहेका थिए ।
उनले स्थानीय स्तरमा शुरु गरेको सानो व्यवसायबाट सामसुङलाई विश्वकै अग्रणी कम्पनीमा पुर्‍याएका थिए । सामसुङले स्थापना कालमा माछा व्यवसाय गर्ने गरेकोमा धेरैपछि मात्र ईलेक्ट्रोनिक्स कम्पनीका रुपमा आफूलाई स्थापित गरेको थियो ।


ADVERTISEMENT

# # #


अहिले भने सामसुङ ग्रूप इलेक्ट्रोनिक्स, टेलिकम्युनिकेशन, निर्माण, वित्तीय र पानीजहाज निर्माताको रूपमा वार्षिक साढे २ खर्ब डलरआम्दानी गरिरहेको छ ।