बागलुङ – प्रहरीले गोरु काट्दै गरेका १० जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बुर्तिबाङले ढोरपाटन २ खप्तरीबाङमा गोरु गोरु काटेको कसुरमा उनीहरुलाई पक्राउ गरेको हो ।


ADVERTISEMENT


विशेष सुराकीको आधारमा उनीहरुलाई गोरु काट्दै गरिरहेको अवस्थामा फेला पारिएको प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले बताए । उनीहरूलाई अनुसन्धानको लागि जिल्ला पठाइएको जानकारी उनले दिए ।


ADVERTISEMENT

# # #