एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अस्पताल भर्ना भएका छन् ।


ADVERTISEMENT


शुक्रवार उनलाई कोरोना पुष्टि भएपछि स्वास्थ्यमा समस्या नदेखिएपनि सावधानीका लागि अस्पताल भर्ना गर्न लागिएको ह्वाइट हाउनसले जनाएको छ । उनलाई वाल्डर रिड नेशनल मिलिटरी मेडिकल सेन्टरमा भर्ना गरिएको हो।


ADVERTISEMENT

# # #


ट्रम्पलाई थकानसहित मध्यमखाले लक्षण देखिएको ह्वाटहाउसले जनाएको छ । कोरोना पोजेटिभको रिपोर्टपछि ट्रम्पले ट्विटरमार्फत आफूलाई कोरोना पोजेटिभ देखिएको जानकारी गराएका थिए ।