काठमाडौँ – सरकारले पूर्व अर्थमन्त्री युवराज खतिवडालाई अमेरिकाको राजदूतमा नियुक्त गर्न सिफारिस गरेको छ ।


ADVERTISEMENT


आजको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्रीका आर्थिक सल्लाहकार समेत रहेका खतिवडालाई अमेरिकाका लागि नेपाली राजदूत नियुक्त गर्न सिफारिस गरेको हो।


ADVERTISEMENT

# # #


प्रधानमन्त्री केपी शर्मा ओलीले खतिवडालाई पुनः अर्थमन्त्री बनाउ चाहेपनि नेकपाभित्र सहमति नमिल्दा उनलाई आर्थिक सल्लाहकार बनाएका थिए ।