बीबीसी – कोरोना संक्रमणपछि सार्वजनिक कार्यक्रम, सभा समारोहमा अनिवार्य मास्क लगाउनुपर्ने नियम ल्याएको न्युजिल्याण्डले उक्त नियम हटाएको छ । महामारीको प्रतिवन्ध हटाउँदै न्युजिल्ययाण्डले बुधवारदेखि अनिवार्य मास्कको नियम हटाएको हो ।


ADVERTISEMENT


यसअघि तीन महीना अघि न्युजिल्याण्डले सबै प्रतिबन्ध हटाउँदै जनजीवन सामान्य बनाउने निर्णय गरेको थियो । तर, गत अगष्ट महिनामा पुनः कोरोना संक्रमित देखिन थालेपछि सरकारले लकडाउन गरेको थियो ।


ADVERTISEMENT

# # #