ललितपुर – ललितपुरस्थित बागमति गाउँपालिकाको भट्टेडाँडामा पहिरो जाँदा ५ जना घाइते भएका छन् । पहिरोमा २ टिप्पर र एक मोटरसाइकल पनि पुरिएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ।


ADVERTISEMENT


घाइतेको उद्धारपछि स्थानीय स्वास्थ्यकर्मीले उपचार गरिरहेका छन् ।


ADVERTISEMENT

# # #


बाटोमा पहिरो गएर सडकमार्ग अवरुद्ध रहेकाले हेलिकप्टरबाट घाइतेको उद्धार गर्ने तयारी गरिएको प्रहरी परिसर ललितपुरले जनाएको छ ।