काठमाडौँ – सुजुकी मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता भी.जी. अटोमोवाइल्स प्रा.लि.ले दशैँ तिहार लक्षित अफर ल्याएको छ ।


ADVERTISEMENT


कम्पनीले ‘चाँड पर्व सबैको, हौसला हाम्रो’ भन्ने नाराका साथ मोटरसाइल तथा स्कुटरको खरीदमा तत्काल रु १२,००० नगद छुट तथा १ वर्षको सडक दस्तुर प्राप्त गर्ने योजना ल्याएको छ । यसैगरी कम्पनीले ग्राहकका लागि एक्सचेन्ज अफर पनि ल्याएको छ ।


ADVERTISEMENT

# # #


सुजुकी कम्पनीको विभिन्न नविनतम मोडल र डिजाइनहरुको मोटरसाइकल तथा स्कुटरले ग्राहकको मन जित्न सफल रहेकोमा यस योजनाले ग्राहकलाई थप उत्साहित बनाउने कम्पनीका मार्केटिङ्ग म्यानेजर समित सिंहले बताए ।