काठमाडौँ – बुधवार बिहानै ६ रेक्टर स्केलको भूकम्प गएको छ ।


ADVERTISEMENT


राष्ट्रिय भूकम्प मापन केन्द्रकाअनुसार बिहान ५ः१९ बजे सिन्धुपाल्चोकको राम्चेलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्प काठमाडौं उपत्यकासहित विभिन्न जिल्लामा महसुस गरिएको थियो ।


ADVERTISEMENT

# # #


केहीबेरसम्म भूकम्प काठमाडौँमा सर्वसाधारणहरु घरबाट बाहिर निस्किएर सडकमा आएका थिए ।