एजेन्सी –स्पेनिस ला लिगा फुटबल खेल आजबाट शुरु हुँदैछ । सिजनको पहिलो दिन शनिवार तीन खेल हुनेछन् ।


ADVERTISEMENT


आज हुने पहिलो खेलमा इबर र सेल्टा भिगोबीच प्रतिस्पर्धा हुनेछ । नेपाली समयअनुसार पहिलो खेल साँझ ७ः४५ मा हुनेछ ।


ADVERTISEMENT

# # #


आज नै हुने दोस्रो खेलमा ग्रानाडाले एथ्लेटिक क्लबसँग नेपाली समयअनुसार १०ः४५ मा खेल्नेछ । यस्तै पहिलो दिनको अन्तिम खेल नेपाली समयअनुसार काडिजले ओसासुनासँग खेल्नेछ । खेल राति १२ः४५ सुरु हुनेछ ।