काठमाडौँ – नेपालमा ५५ प्रतिशत संक्रमितले कोरोनालाई जितेका छन् ।


ADVERTISEMENT


हालसम्म नेपालमा ३९ हजार ४६० जनामा कोरोना पुष्टि भएकोमा २१ हजार ४१० कोरोना संक्रमित निको भएका हुन् ।


ADVERTISEMENT

# # #


यस्तै,  ०.५ प्रतिशत कोरोना संक्रमितको मृत्यु भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार सोमवारसम्म नेपालमा २२८ जना संक्रमितको मृत्यु भएको हो । अब नेपालमा १८ हजार ५० जना सक्रिय कोरोना संक्रमित रहेका छन् ।