काठमाडौँ – सुन्धारा कारागारमा ७ कैदीबन्दीलाई कोरोना संक्रमण देखिएको
छ ।


ADVERTISEMENT


शनिवार गरिएको जाँचमा उनीहरुलाई कोरोना पुष्टि भएको हो ।


ADVERTISEMENT

# # #


थप १४ जनाको रिपोर्ट आउँन बाँकी रहेको सुन्धाराका कारागार कार्यालयले बताएको छ । कारागारमा ३ हजार २६२ कैदी रहेका छन् ।