विराटनगर महापालिकामा थप एक जनाको कोरोना संक्रमितको मृत्यु भएको छ । आइतवार राति विराटनगर ८ का ६५ वर्षीय पुरुषको मृत्यु भएको हो ।


ADVERTISEMENT


बिहीवार स्वाब संकलनपछिको आइतवार उनको रिपोर्ट पोजेटिभ आएको थियो । संक्रमण पुष्टि भएपछि साँझ कोसी अस्पतालको कोभिड १९ उपचार केन्द्रमा भर्ना गरिएको भर्ना गरिएको ५ घण्टापछि राति ११ उनको मृत्यु भएको हो ।
योसँगै विराटनगरमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० पुगेको छ ।


ADVERTISEMENT

# # #