एजेन्सी –  पछिल्लो २४ घण्टामा विश्वमै सबैभन्दा धेरै कोरोना संक्रमित भारतमा देखिएका छन् । भारतमा एकै दिन ६५ हजार १ सय भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको हो । यो संख्या भारतमा कोरोना संक्रमण देखिएयताकै सबैभन्दा बढी हो ।


ADVERTISEMENT


 

संक्रमणको कारण भारतमा एकै दिन आठ सय ७५ जनाको मृत्यु भएको छ । भारतमा अहिलेसम्म संक्रमितको संख्या २१ लाख ५२ हजार नाघेको छ भने मृतकको संख्या ४३ हजार चार सय नाघेको छ ।


ADVERTISEMENT

# # #