बलिउड नायक अमिताभ बच्चनलाई कोरोना पोजिटिभ देखिएपछि परिक्षण गराएका उनका छोरालाई पनि कोरोना पोजिटिभ देखिएको छ । परिवारका सम्पूर्ण सदस्यको कोरोना परिक्षण गरिएको र रिपोर्ट आउने क्रम जारी छ ।


ADVERTISEMENT


अमिताभका छोरा नायक अभिषेक बच्चनले ट्विटरमार्फत आफुलाई पनि कोरोना संक्रमण पुष्टी भएको जानकारी दिएका हुन । नायक अभिषेक बच्चनले ट्विटरमार्फत आफू र आफ्ना पिता अमिताभ बच्चनलाई कोरोना संक्रमण पुष्टी भएको उल्लेख गरेका छन् ।


ADVERTISEMENT

# # #


उनलेे परिवार र शुभचिन्तकलाई नाअत्तिन पनि आग्रह गरेका छन् ।