काठमाडौँ – नेपालमा थप १८०जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित भेटिएका छन् ।


ADVERTISEMENT


यससंगै नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार ९६४ पुगेको छ ।


ADVERTISEMENT

# # #


कुल संक्रमित मध्ये ३५ जनाको मृत्यु भएको छ भने ६८११ जना निको भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन् । उनका अनुसार पछिल्लो २४ घण्टामा २६४ जना डिस्चार्ज भएका छन् ।